काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाएर गैरकानुनी नियन्त्रणमा लिएको बताएका छन् । १३ दिनको हिरासत बसाइपछि बिहीबार रिहा भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनलेे मुद्दा चलाउने प्रमाण र आधार नपुगेपछि आफू रिहा भएको बताए । ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी […]