सुकुमवासी बस्तीमा तत्काल डोजर आतंक रोक्न सांसद शर्माको माग

२१ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सुकुमवासी व्यवस्थापनका नाममा भइरहेको ‘डोजर आतंक’ तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बैठकमा आफ्नो धारणा राख्दै …