जापानविरुद्ध स्विडेनले गोल फर्कायो, खेल १–१ को स्थितिमा
१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जापान र स्विडेनबीच जारी खेलमा स्विडेनले गोल फर्काएको छ ।
खेलको ६२ औं मिनेटमा स्विडेनका एन्थोनी एलान्गाले गोल फर्काएका हुन् ।
यसअघि ५६ मिनेटमा खेलको पहिलो गोल जापानका डाइजेन …