केही हप्ताभित्र होर्मुजमा फसेका अधिकांश जहाज खाली गरिने : आईएमओ

एजेन्सी– अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले नयाँ निकासी ढाँचा अन्तर्गत आगामी केही हप्ता भित्र होर्मुजको र वरपर फसेका अधिकांश जहाजहरू खाली गर्ने आशा गरेको आईएमओका महासचिव आर्सेनियो डोमिंगेजले बताएका छन् ।  संयुक्त राष्ट्रसङ्घको सामुद्रिक एजेन्सी आईएमओले मंगलबार होर्मुजको जलमार्ग वरपरको पानीमा फसेका चालकहरूका लागि निकासी योजना घोषणा गरेको थियो । क्षेत्रीय देशहरू र उत्पादन उद्योगहरूसँगको […]