अब फ्रान्सलाई रोक्न कसले सक्ला?

विश्वकपमा फ्रान्सका प्रतिद्वन्द्वीहरू उसको गोल गर्ने क्षमताबाट मात्र होइन, बरु यो टोलीमा देखिएको अभूतपूर्व एकता र जोसबाट पनि डराउनुपर्ने देखिएको छ।