सार्वजनिक खरिद ऐन संशोधनले ‘लो बिडिङ’ नियन्त्रण गर्छ, निर्माण व्यवसायी उत्साहित

नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनमार्फत ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था ल्याइनुलाई सार्वजनिक खरिद प्रणाली सुधारतर्फको महत्वपूर्ण कदम भएको जनाएको छ। महासङ्घले यसले विकास आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउनुका साथै राज्यको विकास बजेट खर्च गर्ने क्षमता बढाउने विश्वास व्यक्त गरेको छ। ललितपुरमा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष निकोलस पाण्डेले अत्यधिक कम मूल्यमा ठेक्का लिने […]