कांग्रेस १५औँ महाधिवेशन: आज मनोनयन दर्ता हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको मनोनयन दर्ताको कार्यतातिका छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२:३० बजेदेखि बेलुकी ४:०० बजेसम्म तोकिएको छ।    संशोधित निर्वाचन कार्यतालिका अनुसार आज बिहान ९:३० बजेसम्म मतदाता नामावली उपर दाबी विरोधको […]