बैंकमा पैसा थुप्रिँदा कर्जा विस्तार सुस्त, निजी क्षेत्रको वार्षिक कर्जा वृद्धि ७ प्रतिशतमै

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३ अर्ब ५८ करोड रुपैयाँले बढेको छ। साउनमा कर्जा ०.४ प्रतिशत बढेर ५८ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने निजी क्षेत्रको कर्जा २ अर्ब ९३ करोड रुपैयाँ […]