३५ वर्ष पुरानो औषधि ऐनले धान्दै छ औषधिको बदलिँदो बजार

काठमाडौं।  नेपालमा औषधि उत्पादन, आयात, बिक्री तथा वितरणको क्षेत्र समयसँगै विस्तार भए पनि त्यसलाई नियमन गर्ने कानुनी संरचना भने दशकौँ पुरानै रहँदा औषधि क्षेत्र थप जटिल बन्दै गएको सरोकारवालाहरूले बताएका छन् । प्रतिनिधिसभा सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले २०३५ सालको औषधि ऐनले २०८३ सालको बदलिँदो औषधि बजार र वर्तमान अवस्थालाई सम्बोधन गर्न […]