नेपालका परराष्ट्रमन्त्रीको ईयू र पोल्यान्डका नेतासँग भेटवार्ता

संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा न्युयोर्कमा रहेका नेपालका परराष्ट्रमन्त्रीले युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष तेरेसा रिबेरा तथा पोल्यान्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री राडोस्लाव सिकोरस्कीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका छन्। परराष्ट्रमन्त्रीको कार्यक्रमअनुसार सोमबार अपराह्न २ बजे संयुक्त राष्ट्रसंघ भवनस्थित ग्यालरी १७ र १९ का बुथमा युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष रिबेरासँग भेटवार्ता भएको थियो। रिबेरा युरोपेली आयोगमा स्वच्छ, न्यायपूर्ण तथा […]