विराजभक्त श्रेष्ठले लिए सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको शपथ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको शपथ लिएका छन् । आइतबार केन्द्रीय सचिवालयको बैठक अगाडि सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ समारोहमा महामन्त्री विपिन आचार्य पनि सहभागी थिए । मन्त्री श्रेष्ठ गत असारमा चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट […]