रिहाइपछि ममता बनर्जीले भनिन् : इन्डिया गठबन्धनको आन्दोलनपछि मात्र बोल्छु

नयाँ दिल्ली । दिल्ली प्रहरीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई रिहा गरेको छ ।  हिरासतबाट मुक्त भएपछि पत्रकारहरूसँग कुरा गर्दै बनर्जीले भनिन्, ‘अहिले हामी केही बोल्दैनौँ, किनकि भोलि इन्डिया गठबन्धनले एकजुट भएर विरोध प्रदर्शन गर्ने आह्वान गरेको छ । हामी सबै एकसाथ छौँ । म अनुशासन र व्यवस्थाको उल्लंघन गर्न सक्दिनँ, यस मामिलामा म निकै अनुशासित […]