इजरायलले गाजामा १५३ टन बम खसाल्यो, नेतन्याहूले भने- हमासको पूर्ण विनाश आवश्यक छ

४ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संसद्‌मा जानकारी दिए अनुसार अक्टोबर १९ मा इजरायली सेनाले गाजामा १५३ टन बम खसालेको थियो । नेतन्याहूले हमासले युद्धविराम तोडेर इजरायली सैनिकमाथि हमला गरेकोले यो कारबाही गर्नुपरेको दाबी …