यसोदा राउतसिन्धुली ।तिहारको समापनसँगै भित्री तराईमा पर्ने सिन्धुली जिल्लामा पनि पहाडिया र मधेशी मिलेर एक साथ छठ पर्वको तयारी गरिएको छ । विगतमा तराईका जिल्लाहरुमा मनाईने छठपर्व पछिल्लो समयमा भित्री तराईमा समेत तराई र पहाडिया मूलका जात जातीका मानिसहरु मिलेर एक साथ मनाउन थालेका छन् । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा यसवर्षको छठपर्व तराई र पहाडिया […]