रेशम चाैधरीको चेतावनी– मैले लड्न पाएन भने देशमा फेरि चुनाव हुँदैन

थारु नेता रेशम चौधरीले आफूले केही बोल्यो कि मुद्दा लागिहाल्ने बताएका छन् । शुक्रबार बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको बृहत् राजनीतिक संवाद कार्यक्रममा उनले आफूलाई राज्यले पटक–पटक अन्याय गरेको बताएका छन् ।  ‘आकाशमा कालो बादल मडारिएको छ । तपाईंले विचार गरेर हिँड्नुपर्छ,’ जेन–जी प्रतिनिधिको ध्यानाकर्षण गराउँदै चौधरीले भने, ‘आफूले...