Use App
Read now
(current)
Download
shilapatra.com
6 घण्टा पहिले
राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई
राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’का लागि कतार प्रस्थान गरेकोले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ ।
पूर्ण विवरण