काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका ८ वटा पार्टीको एकताकाे घोषणा बुधबार हुने भएकाे छ। काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ११ बजे ८ वटा पार्टीको एकताकाे घोषणा हुने भएको हाे। माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबीच एकता घोषणा हुने बताउनुभएकाे छ। माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका […]