अधिवक्ताको परीक्षा केन्द्र अन्य प्रदेशमा तोक्न ५०० जना आवेदक हुनुपर्ने मापदण्डविरूद्ध सर्वोच्च अदालतमा रिट
नेपाल कानून व्यवसायी परिषद्ले ३५औं अधिवक्ता परीक्षाका लागि प्रदेशगत परीक्षा केन्द्र निर्धारण गर्न न्यूनतम ५०० जना परीक्षार्थी हुनुपर्ने मापदण्ड राखेको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।