सरकारी शटडाउनका कारण अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुँदै

काठमाडौं । अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी शटडाउनले अमेरिकी हवाई क्षेत्र नराम्ररी प्रभावित हुने भएको छ । शटडाउनका कारण पछिल्लो एक महिनादेखि एयर ट्राफिक कन्ट्रोलरहरूको कर्मचारी अभावमा भोलिदेखि सयौं उडान रद्द हुने भएको हो । एयर ट्राफिक कन्ट्रोलरहरूको कर्मचारी कम हुँदा भोलिदेखि एयरलाइन्सहरूले उडान रद्द गर्ने भएका हुन्। फेडरल एभिएशन अथोरिटीको निर्देशनपछि भोलिदेखि एयरलाइन्सहरूले उडान […]