यी हुन् प्रधानमन्त्रीसँग भारत जाने ३५ सदस्य (नामावलीसहित)

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधि मन्डलसहित आइतबार भारत प्रस्थान गर्दै छन् । टोलीमा प्रधानमन्त्री बालेनसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लहकार असिम शाह लगायत छन् । प्रधानमन्त्री बालेन्द्र साहको टोलीमा सहभागी छन् यी ३५ सदस्यः १. प्रधानमन्त्री बालेन्द्र शाह २. स्वर्णिम वाग्ले, अर्थमन्त्री ३. माननीय शिशिर […]