यो गर्मीमा जाने होइन त जुस जंगल?

'मलाई यहाँ काम गर्दा गर्दा यो व्यवसायबारे धेरै ज्ञान भइसक्यो। ग्राहकको रूचि पनि बुझिसकेँ,' राजाले भने, 'भविष्यमा आफ्नै पसल खोल्न मन छ।'