संरक्षित क्षेत्रबाहिर बाघ : नेपालमा वासस्थान ८० प्रतिशतले बढ्ने प्रक्षेपण

सन् २०१० मा प्रसिद्ध नेचर क्लाइमेट चेन्ज जर्नलमा बंगलादेशको सुन्दरवनमा पाइने बाघ सन्दर्भमा एउटा लेख छापियो । जलवायु परिवर्तनले सुन्दरवनका बाघ लोप हुन सक्ने उल्लेख थियो । सन् २००० लाई आधार वर्ष मानेर २८ सेन्टिमिटरले …