माओवादी र रास्वपा कसैको घर जलेन, जलाउने को हुन् प्रस्टै छ: महेश

नेकपा एमालेका नेता महेश बस्नेतले जेन‍-जी आन्दोलनका क्रममा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कसैको घर नजलेको टिप्पणी गर्दै घर जलाउने र हिंसा भड्काउने कार्यमा को संलग्न छ भन्ने कुरा यसैबाट प्रस्ट हुने बताएका छन्।