घण्टी बजाएर केही हुनेवाला छैन, देशीविदेशी शक्तिको लगानी छ : प्रचण्ड

१३ माघ, काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षअघि बालेन र हर्क साम्पाङलाई लोकतान्त्रिक गणतन्त्रको बगैंचामा फुलेका दुई सुन्दर फूलको उपमा दिएका थिए । तीन वर्षपछि उनले आफ्नो पोजिसन बदलेका छन् …