कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई पोशाक र शैक्षिक सामाग्री वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री रामकोश फूलबारी माध्यमिक विद्यालयका गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई पोशाक र शैक्षिक सामाग्री वितरण गरेको छ। वितरण कार्यक्रम बैंकको शाखा कार्यालय बिरौटा मार्फत सञ्चालन गरिएको थियो। पोखरा क्षेत्र प्रमुख शिव कुमार ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद पोखरेललाई पोशाक र शैक्षिक सामाग्री हस्तान्तरण गरेका […]