राप्रपा नेपालले १५ पुसमा बोलायो केन्द्रीय समिति बैठक

१० पुस, काठमाडौं । राप्रपा नेपालले आगामी १५ पुसमा केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक दिउँसो १:०० बजे नव दुर्गा पार्टी प्यालेस सुकेधारामा बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बर्तौलाका अनुसार राप्रपा र …