काठमाडौं– आसन्न नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा उम्मेदवारी दिएका डा.अरुण शाहीको उम्मेदवारी खारेजीविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । रिट निवेदक डा. शाहीको पक्षमा अन्तरिम आदेश जारी भएको हो । न्यायाधीश कृपासुर कार्कीको एकज इजलासले अन्तरिम आदेश दिएको हो । संघ निर्वाचन समितिले पुस ५ […]