हुन्डाई पालिसेड घोषित २०२६ उत्तर अमेरिकी युटिलिटी भेहिकल अफ द इयर

हुन्डाई मोटर कम्पनीको नयाँ पुस्ताको फ्ल्यागशिप एसयुभी हुन्डाई पालिसेड ले सन् २०२६ का लागि उत्तर अमेरिकी युटिलिटी भेहिकल अफ द इयर को प्रतिष्ठित उपाधि जितेको छ। उत्तर अमेरिकी कार, युटिलिटी एण्ड ट्रक अफ द इयर (NACTOY) निर्णायक समितिबाट प्रदान गरिएको यस सम्मानले प्रिमियम गुणस्तर, उन्नत प्रविधि र पारिवारिक उपयोगितामा हुन्डाईको अग्रणी स्थानलाई पुनः पुष्टि गरेको […]