रास्वपाभित्र लामो समयदेखि पाक्दै थियो सुमनाको असन्तुष्टि, उठाएकी थिइन् ६ प्रश्न

उनले जेन-जी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा आइतबार पार्टी छाडेको घोषणा गरे पनि यसको पृष्ठभूमि लामो समयदेखि बन्दै आएको थियो।