जापानी फुटबलका दिग्गज खेलाडी केसुके होन्डा ले आगामी फिफा विश्वकप 2026 मा इरान राष्ट्रिय फुटबल टोली को सहभागिताको समर्थन जनाएपछि अमेरिकामा एउटा ठूलो विज्ञापन सम्झौता गुमाएका छन् । होन्डाले शनिबार सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) मा यो जानकारी खुलासा गरे । उनले अमेरिकी कम्पनीको नाम नखुलाइ बताए– “मेरो विचारका कारण एउटा अमेरिकी कम्पनीले मेरो विज्ञापन योजना अन्त्य […]