शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र इजरायलसँगको युद्धमा इरानले आफ्ना शत्रुहरूलाई ‘अचम्मको झट्का’ दिएको बताएका छन् । अल–अक्सा मस्जिद, पश्चिमी पर्खाल र चर्चको पवित्र चिहानबाट केही सय मिटर टाढा रहेको पुरानो नगरमा विस्फोट भएपछि इजरायलले तेहरानमाथि जेरुसेलमको पवित्र स्थलमा आक्रमण गरेको आरोप लगाएको छ । युद्धको सुरुवातमा इजरायली हवाई आक्रमणमा मारिएका […]