१५ निर्माण कम्पनीलाई सोधियो ७ दिने स्पष्टीकरण, जवाफ नदिए कालो सूचीमा पर्ने

६ फागुन, काठमाडौं । सरकारी ठेक्का लिएर समयमै काम नगर्ने वा ढिलासुस्ती गर्ने विभिन्न १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको छ । बुधबार …