एन्फा महिला च्याम्पियनसिपको उपाधि एपिएफको कब्जामा

उदयपुरमा सम्पन्न ‘एन्फा महिला च्याम्पियनसिप ०८२’को उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले चुमेको छ।