काठमाडौँ। धादिङबाट तरकारीको खाली क्रेट बोकेर हेटौँडा जाँदै गरेको गाडीबाट प्रहरीले गाँजा बरामद गरेको छ। प्रहरीले ललितपुर बागमती गाउँपालिका २‚ बगुवाको जंगल क्षेत्रबाट बुधबार बिहान १५३ किलो गाँजा बरामद गरेको हो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ना.३च ४०५ नम्बरको गाडीबाट गाँजा बरामद गरिएको हो। प्रहरी चौकी भट्टेडाँडाको टोलीले गाडी जाँच […]