रहस्यमयी समुद्री जीव कटलफिसका १० रोचक विशेषता

समुद्रको गहिराइमा लुकेर बस्ने अनौठो र चतुर जीवमध्ये एक हो, कटलफिस । नाममा ‘फिस’ जोडिए पनि यो वास्तवमा माछा भने होइन, बरु अक्टोपस र स्क्विडको नजिकको समुद्री जीव हो । यसको सबैभन्दा ठूलो विशेषता भनेको क्षणभरमै …