झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिका–९ भूलढोकाका सञ्जिव नेपालीले नेम्वाङ दाजुभाइको हत्या गरे । गलत नम्बरमा फोन गएकै कारण झापाको कमल गाउँपालिका–६ स्थायी घर भई ललितपुरको इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र २६ वर्षीय सिर्जन नेम्वाङको इहलीला समाप्त भयो । उनीहरुमध्ये दाइ सुमितले एक जना मान्छेलाई फोन गरेका […]