खोटाङ – जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘जैविक विविधता तथा रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन-२०८३’ ले सात बुँदे ‘दिक्तेल घोषणापत्र-२०८३’ जारी गरेको छ । सम्मेलनले जैविक विविधता संरक्षण, प्रकृतिमा आधारित जीविकोपार्जन एवं रोजगारी सृजना, दिगो विकास तथा पर्यापर्यटन प्रवर्द्धन, मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन, स्थानीय तथा अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धतासहित सात बुँदे ‘दिक्तेल घोषणापत्र’ जारी गरेको […]