विधानसभा चुनाव २०२६ : पश्चिम बंगालमा भाजपाको अग्रता

२१ वैशाख, काठमाडौं । भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा सम्पन्न विधानसभा चुनावको मतगणना जारी छ । पश्चिम बंगालमा जारी मतगणनाको सुरुवाती रुझानमा सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी) लाई पछि पार्दै भारतीय जनता पार्टी (भाजपा) …