काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । यस अवधिमा ३० वटा विपद्का घटना दर्ता भएका छन्, जसमा सर्पदंशका घटनाले सबैभन्दा बढी मानवीय क्षति पुर्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक […]