काठमाडौं । सर्लाही प्रहरीले मलंगवा नगरपालिका-८ स्थित एक सैलुनबाट कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार विशेष सूचनाका आधारमा असार २८ गते दिउँसो करिब २:४० बजे मलंगवा […]