काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले नियमनका नाममा सामाजिक सञ्जाल बन्द गरेपछि जेन–जी आन्दोलनको आँधी उठेको थियो । प्रत्यक्ष कार्यकारी प्रमुखसहितको व्यवस्था, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल खुलाउनुपर्ने माग राख्दै सुरु आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भयो । आन्दोलनको आँधीले ओली नेतृत्वको दुईतिहाइ बहुमतनजिकको सरकारलाई उडाइदियो । भदौ २३ र २४ […]