अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक संसद्‌मा पेस गर्न सरकारको स्वीकृति

शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गरेको बताए ।