काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधव सापकोटाले पार्टीको आन्तरिक सुदृढीकरण र आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि राष्ट्रिय जनजागरण अभियान शुरु गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता सापकोटाले अभियानको मूल ध्येय सरकारविरुद्धको आन्दोलन नभई साङ्गठनिक सुदृढीकरण र स्थानीय तह निर्वाचनमा लक्षित रहेको स्पष्ट पारे । नेता […]