भावी आइजीपीका लागि वरियताक्रम र योग्यतामा अगाडि छन् कार्की !

नेपाल प्रहरीले आफ्नो ३३ औं महानिरीक्षक (आईजीपी)को प्रतीक्षा गरिरहँदा सिङ्गो राष्ट्रको ध्यान पुनः एकपटक प्रहरी नेतृत्व चयन प्रक्रियामा केन्द्रित भएको छ । वर्तमान आईजीपी चन्द्रकुवेर खापुङको कार्यकाल कात्तिक अन्तिम साता समाप्त हुँदै गर्दा भावी नेतृत्वका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की, डा. मनोज केसी, राजन अधिकारी र सिद्धिबिक्रम शाह मुख्य प्रतिस्पर्धामा देखिएका छन् । आइजीपी […]