इजरायली राष्ट्रपति इसाक हर्जोगले विपक्षी गठबन्धनका नेता गादी आइजनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन् ।
लामो समयदेखि इजरायलको राजनीतिमा प्रभाव जमाउँदै आएका बेन्जामिन नेतन्याहूलाई चुनौती दिइरहेका आइजनकोट पूर्वसैनिक प्रमुख हुन् ।
आइजनकोट राजनीतिमा नयाँ अनुहार हुन् …