दरमखोला हाइड्रो एनर्जी लिमिटेडका साधारण सेयर सूचीकृत

दरमखोला हाइड्रो एनर्जी लिमिटेड (Daramkhola Hydro Energy Ltd.) का साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा औपचारिक रूपमा सूचीकृत भएका छन्। नेप्से र दरमखोला हाइड्रोबीच बुधबार १ करोड ३ लाख ५ हजार कित्ता (१,०३,०५,०००) साधारण सेयर सूचीकरण सम्झौता सम्पन्न भएको हो। रू. १०० अंकित मूल्यका यी सेयरमध्ये ३९ लाख ५० हजार कित्ता (३८.३३%) सर्वसाधारण लगानीकर्तालाई […]