काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले विगतका आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धि तथा जनताका अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाएका छन् । नेकपा उपत्यका प्रदेश समितिले शनिबार काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले नयाँ बनेको भनिएको सरकारले समावेशिता र प्रतिनिधित्वका अधिकार कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् । […]