भीमफेदी कारागारका २७२ कैदीबन्दी फर्किए, १६८ जना अझै फरार
९ मंसिर, बागमती । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २७२ जना कैदीबन्दी कारागार फर्किएका छन् भने १६८ जना कैदीबन्दी अझै फरार छन् ।
गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय …