प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्‍यो दल दर्ता

नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गरेको छ।