पाकिस्तानमा स्कुलको छाना खस्दा ३५ को मृत्यु, ४० भन्दा बढी घाइते

२९ असोज, काठमाडौं । पाकिस्तानको पेशावरमा बिहीबार एउटा निजी स्कुलको छाना खस्दा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ। मृतकमध्ये ३४ जना विद्यार्थी र एक जना महिला शिक्षक रहेका छन्। सबै बालबालिका १३ वर्ष वा सोभन्दा कम …